नियम ३९
आन्तरिक कार्यविधि
सभामुखले अध्यक्षसँग समन्वय गरी आवश्यकता अनुसार देहायका विषयमा आन्तरिक कार्यविधि बनाउन सक्नेछः-
(क) अन्तरव्यवस्थापिका सङ्घ नेपाली राष्ट्रिय समूहको
कार्यविधि,
(ख) संसदीय मैत्री समूहको कार्यविधि ।